सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मिति २०७६/०४/०८ गते बसेको बैठकको निर्णयानुसार देहायका महत्वपूर्ण पर्वहरुमा सुदूरपश्चिम प्रदेशभर सार्वजनिक विदा दिइने :-

देहाय

१‍.  श्रावण ३० गते "रक्षा बन्धन"

२.  भाद्र १५ गते "अँटवारी पर्व"

३.  पौष १० गते "भुँवा पर्व"

४.  माघ १ गते "माघे सक्रान्ति"